उडी जाँउ भने म पंछी होइन
बस्नु ए लै मन छैन
खसमको मोहनी लागेर हो कि
होस मेरो ए लै याँहा छैन

फुलै फुल बीच पनि मन मेरो फुल्दैन -2
लाखौ तारा के गर्नु मैले त्येहा मेरो जुन छैन
बिरहको आगो निभाउन खोज्छु आशु ले ए लै निभ्दैन

खोलाको पानी सिन्दुरी तिर्खा मेटाउनु ए लै सक्दैन

पिरतीको सियो छैन चित्त फाटे सिउ भने-2
चोट पनि मिठो लाग्छ मायालु ले दियो भने
टाढा छ खासम यो गीत मेरो सुन्छ कि ए लै सुन्दैन

बन्दकी मुटु उकास्न फेरी आउछ कि ए लै आउदैन
उडी जाँउ भने म पंछी होइन
बस्नु ए लै मन छैन -2

#arunalama #paralkoaago

Cover by Simma Rai