बहार संगै उड्यो मन, किन थाम्दैन २
पल पल तिम्रो, याद आयो २
यो मन मान्दैन

बहार संगै उड्यो मन, किन थाम्दैन

चाँदनी रातको, जूनको  किरण सरी, तिमी आई
न्यानो स्पर्स देऊ
संगीतको मधुरो, सरगम बनी, जीवनमा
राग नँया सजाऊ

पल पल तिम्रो, याद आयो २
यो मन मान्दैन

बहार संगै उड्यो मन, किन थाम्दैन

हरियाली मौसम, रिमझिम वर्षा भई आयो, बसन्त हृतु बनि
सागर झैँ गहिरो, नदी झैँ कल कल, तिम्रो माया, बग्यो अप्रित बनि

पल पल तिम्रो, याद आयो २
यो मन मान्दैन

बाहार संगै उड्यो मन, किन थाम्दैन

स्वर, शब्द अनि संगीत: अनिल शाही