तिम्रो ओठलाई छुएर निस्किदा,
हरेक झुठो रंगीन साँचो भो

तिमीलाई अँगाले यस्तो लाग्यो की
मेरो संसार तिमी हो

यदी अर्को जन्म हुन्छ भने
दोहोराएर फेरी तिमीसंगै बितोस

मुस्कानले सजाउला तिमीलाई
पिरती भाका गुनगुनाउदै

बन्द आँखाका सपनी पनि
तिम्रै आकृति कोरी दिन्छ

बद्ली रहने यो मौसम पनि
तिमी छौ साथ त, बसन्त फुल्छ