सपना भुलाई सारा, आँशु पिएर जाऊ
मन्दिरमा छ तिम्रै तस्बिर लिएर जाऊ

सपना भुलाई सारा

जनम जनम नखुल्ने, आँखा दिएर जाऊ
एक सुर बाँसुरीको, बिन्ती सुनेर जाऊ

सपना भुलाई सारा, आँशु पिएर जाऊ
मन्दिरमा छ तिम्रै तस्बिर लिएर जाऊ

सपना भुलाई सारा

छन् प्रेमका निशाना, दिलमा मिटाई जाऊ २
एक लाशको चितामा बत्ती निभाई जाऊ

सपना भुलाई सारा, आँशु पिएर जाऊ
मन्दिरमा छ तिम्रै तस्बिर लिएर जाऊ

सपना