हे माया लाउँदैमा, छेक्यो डाँडैले

मेरो माया, मेरो माया, मेरो माया
कहाँ होला, कहाँ होला, कहाँ होला, कहाँ होला
दिनमा नि सूर्यलाई, थाहा होला

माछी काँडैले, नजर लाउँदैमा, छेक्यो डाँडैले २

मेरो माया, मेरो माया, मेरो माया
कहाँ पुग्यो भनि, कहाँ पुग्यो भनि
रुख चडी, हेर्दै छु म पनि

माछी काँडैले, नजर लाउँदैमा, छेक्यो डाँडैले २

मेरो माया, मेरो माया, मेरो माया
नौ डाँडा पारी छ, नौ डाँडा काटेर
रुँदो होला, देऊराली भाकेर

माछी काँडैले, नजर लाउँदैमा, छेक्यो डाँडैले २

दिवस गुरुङ