तिमीले त होइन, तिम्रा भाकाहरुले, मेरो मुटु छोइसकेछन्
मैले पनि होइन, मेरा आँखाहरुले, तिम्रो लागि रोईसकेछन्

तेसै तेसै, कस्तो गाढा माया बसेको, धुँदा पनि जादै नजाने

माया भन्नु यस्तै हो कि, मलाई मात्र यस्तो, रुँदा पनि जादै नजाने

तिमीले त होइन, तिम्रा भाकाहरुले, मेरो मुटु छोइसकेछन्
मैले पनि होइन, मेरा आँखाहरुले, तिम्रो लागि रोईसकेछन्

एकोहोरो माया हो कि, के भनेर सोंधु, मलाई पिर पर्नु पर्यो नि

सपनीमा त्यति गाढा, बिपनीमा टाढा, यो मायाले गर्नु गर्यो नि

तिमीले त होइन, तिम्रा भाकाहरुले, मेरो मुटु छोइसकेछन्
मैले पनि होइन, मेरा आँखाहरुले, तिम्रो लागि रोईसकेछन्

तिमीले त होइन, तिम्रा भाकाहरुले, मेरो मुटु छोइसकेछन्

स्वोर: बच्चु कैलाश
शब्द: क्षेत्र प्रताप अधिकारी
संगीत: नाती काजी श्रेष्ठ