अलि अलि हार हो, अलि अलि जित
कहिले पराई, कहिले मित
यही हो जीवन, अनमोल गीत

अलि अलि हार हो, अलि अलि जित
कहिले पराई, कहिले मित
यही हो जीवन, अनमोल गीत

जो जीवनको माया गर्छ, संसार तेसकै लागी हो
जो जीवनको माया गर्छ, संसार तेसकै लागी हो

सृष्टिभरिका सुन्दरता, उपहार तेस्कै लागी हो

अलि अलि हार हो, अलि अलि जित
कहिले पराई, कहिले मित
यही हो जीवन, अनमोल गीत

लाग्छ हँसिलो जिन्दगी, बेहुलीको यो मुहार हो
लाग्छ हँसिलो जिन्दगी, बेहुलीको यो मुहार हो

रक्ती जस्तै गाजल हो, उषा जस्तै टिका हो

अलि अलि हार हो, अलि अलि जित
कहिले पराई, कहिले मित
यही हो जीवन, अनमोल गीत

घाँम र छायाँ, आँशु र हाँसो, जे जे आउछ जीवन हो
घाँम र छायाँ, आँशु र हाँसो, जे जे आउछ जीवन हो

सुख र दुखमा, बाटो नबिर्सी, हिड्दै जानु जीवन हो

अलि अलि हार हो, अलि अलि जित
कहिले पराई, कहिले मित
यही हो जीवन, अनमोल गीत

अलि अलि हार हो, अलि अलि जित
कहिले पराई, कहिले मित
यही हो जीवन, अनमोल गीत

स्वोर: सुष्मा श्रेष्ठ(पूर्णिमा श्रेष्ठ)
संगीत: नाती काजी श्रेष्ठ, शिव शंकर
फिल्म: सिन्दुर