नौलो नौलो बिहानी, नौलो नौलो यो रात
तिमी आयौ यसरी, खुला शुन्य आकाश
मन्द मिठो बतास, तिमी छायौ यसरी, उडे म

हावाको मात बेग्लै, रंगीन सपना यो
त्यो एक मुस्कानमा, यो संसार उज्यालो

हावाको मात बेग्लै, रंगीन सपना यो
त्यो एक मुस्कानमा, यो संसार उज्यालो

झरीको धुन सुन्न थाले, नयाँ मनको गीत गाउँन थाले
आफ्नै पागलपनमा रम्न थाले, आज बुझे यो माया, अनी उडे

नौलो नौलो बिहानी, नौलो नौलो यो रात
तिमी आयौ यसरी, खुला शुन्य आकाश
मन्द मिठो बतास, तिमी छायौ यसरी

उडे उडे उडे उडे उडे उडे उडे उ.…… ………
उडे म

स्वोर, शब्द अनि संगीत: सिम्मा राई

Audio @SoundClound