के भोली पनि यति नै गहिरिएर, माया गर्ने छौ भन
भोली पनि यति नै धेरै, वास्ता गर्न सक्छौ
आँखाभरी सधैभरी, मेरै चाहना कोरी बस्छौ
भोली पनि, भोली पनि, भोली पनि,

जति टाढिए पनि आफ्नै बाध्यताले, मनै भरि साँचेर राख्छौ भन न
भावनालाई नमारी, जहिल्यै खुला उढ्न दिन्छौ भन न,
वाचा होइन होइन, कसम मेरो साँची राख न मुटु भरि

तिम्रो दुक्रिएको मनलाई नजिकबाट हेर्न देउ,
चाहिएको माया सारा तिमीलाई दिन सक्छु
तिमी चाही नदी होउन, म भने खोलि बनौला,
तिमीमा नै सुरु भई, तिमीमै अन्त्य हुन्छु

जति टाढिए पनि आफ्नै बाध्यताले, मनै भरि साँचेर राख्छौ भन न
भावनालाई नमारी, जहिल्यै खुला उढ्न दिन्छौ भन न,
वाचा होइन होइन, कसम मेरो साँची राख न मुटु भरि

धेरै चोटी दुखीसक्यो, बिश्वास कति गुमाईसक्यो,
ठिकै छ नि दुबै मिली, जिन्दगानी तैरी हेरु
एकअर्कामै भुलिएर, घर सानो बनाउँला
म त गर्छु, पक्का तिमीलाई, साँस थामेसम्म माया

के भोली पनि यति नै गहिरिएर, माया गर्ने छौ भन
भोली पनि यति नै धेरै, वास्ता गर्न सक्छौ,

आँखाभरी सधैभरी, मेरै चाहना कोरी बस्छौ,
भोली पनि, भोली पनि, भोली पनि
भोली पनि, भोली पनि, भोली पनि

शब्दै शब्दले सागर बनाउन सके, डुंगा बनेर आफै तैरिदै आउने थिए
नबोली बुनेका सारा कसमहरू पुरा गर्ने, साहश सबै खोजेर ल्याउने थिए

उ आयो हवाईजहाज, मेरो मायालाई उडायो
उ आयो हवाईजहाज, मेरो मायालाई उडायो

के भोली पनि यति नै गहिरिएर, माया गर्ने छौ भन
भोली पनि यति नै धेरै, वास्ता गर्न सक्छौ,
आँखाभरी सधैभरी, मेरै चाहना कोरी बस्छौ, भोली पनि, भोली पनि, भोली पनि

भोली पनि, भोली पनि, भोली पनि,
भोली पनि, भोली पनि, भोली पनि,
भोली पनि, भोली पनि,
भोली पनि, भोली पनि, भोली पनि,
भोली पनि, भोली पनि, भोली पनि

स्वोर, शब्द र संगीत: वर्तिका एम राई
एल्बम: बिम्बाकाश

Audio @SoundCloud