झरीको दिनमा, बेसि मै परे
मनले त होइन है, करले झरे

चस्किदै म त है, हर्लिदै पर्लिदै, उकाली लाग्दै हो, हो
तिमी त छैनौ नि, सम्झना मात्रै हो
हो हो हो हो, हो हो हो हो हो हो

बलेको दियो यो, निभ्न नदेऊ
गाँसेको  प्रिति यो, उश्न नदेऊ
हुन्न्ने त होइनौ कि, नाउँ नै चढी, दुई डाँडा सरी हो, हो
फर्केर आउछौ कि, भनि म रुझ्दै हो, हो हो हो
हो हो हो हो, हो हो

टुंगिने दिनलाई, तन्काई दिउँला
कसलाई के थाहा है, भोली के होला

टुंगिने दिनलाई, तन्काई दिउँला
कसलाई के थाहा है, भोली के होला

जिन्दगी एकै यो, आऊ न माया, हात म बढाउला
भोलीको मायालाई, आज नै साटौला हा हा हा हा हा हा
भोलीको मायालाई, आज नै साटौला हा हा हा हा हा हा

उः उः उः उः उः उः उः उः
उः उः उः उः उः उः उः उः

Music Band:  बाजा

Audio @ SoundCloud