हो हो.. हा हा..

हातका यि औंला, बढ्दोछन् पल पल
थाम्छु है हत्केला, हुन्न है अब डर
बादलले आकाश ढाके, तिम्रोमै ओत लाग्छु
उज्यालो जुनकिरीको, पछि पछि भाग्छु

यो मेरो चुल्ठोमा, संसारै लुकाईदिन्छु
अन्जुली भरि पानीले, म त खोलै बगाईदिन्छु

यो मेरो चुल्ठोमा, संसारै लुकाईदिन्छु
अन्जुली भरि पानीले, म त खोलै बगाईदिन्छु
खोलै बगाईदिन्छु, खोलै बगाईदिन्छु, खोलै बगाईदिन्छु

हो हो.. हा हा..
ला ला ला ला ला
ला ला ला ला ला

बादल बिचै उठेको थुम्को, बोलाउछन् मलाई पहाडै पनि
बादल बिचै उठेको थुम्को, बोलाउछन् मलाई पहाडै पनि
पहाडै पनि

यो मेरो चुल्ठोमा, संसारै लुकाईदिन्छु
अन्जुली भरि पानीले, म त खोलै बगाईदिन्छु

यो मेरो चुल्ठोमा, संसारै लुकाईदिन्छु
अन्जुली भरि पानीले, म त खोलै बगाईदिन्छु

स्वोर, शब्द अनि संगीत: श्रीती प्रधान

Audio @SoundCloud