Somewhere over the rainbow…

रंगीबिरंगी फूलको, थुंगा थुंगा टिपेर
तिमी हिड्ने गोरेटो, सपनाले भरेर

रंगीबिरंगी फूलको, थुंगा थुंगा टिपेर
तिमी हिड्ने गोरेटो, सपनाले भरेर

आँखाको नानीमा, सजाउने छन् साराले

जून त लाग्यो ताराले, मन त लग्यो मायाले
यो पहाड, त्यो पहाड हेर्दा हेर्दै साराले

जून त लाग्यो ताराले, ताराले,
ताराले

Somewhere over the rainbow
Way up high
There’s a land, that I heard of
Once in a lullaby
Once in a lullaby

परी डुल्ने देशमा, पुतलीको भेषमा
मिठो मिठो धुनमा, परेलीको बोलीमा

गाउँनेछन् हाम्रो गीत, परीहरु साराले

जून त लाग्यो ताराले, मन त लग्यो मायाले
यो पहाड, त्यो पहाड हेर्दा हेर्दै साराले

जून त लाग्यो ताराले, मन त लग्यो मायाले
यो पहाड, त्यो पहाड हेर्दा हेर्दै साराले

जून त लाग्यो ताराले, ताराले,
ताराले

Cover Singers: Almoda ft. Ayuska
जून त लाग्यो ताराले/ Somewhere

Cover Song Video @Youtube