डाली डाली, फूल फूल्यो
पात पात, म भुले

फूल भुल्यो, भमरामा
फूल भुल्यो, भमरामा

कुन्नी केमा, म भुले
कुन्नी केमा, म भुले

डाली डाली, फूल फूल्यो
पात पात, म भुले

फूल भुल्यो, भमरामा
फूल भुल्यो, भमरामा

कुन्नी केमा, म भुले
कुन्नी केमा, म भुले

किन होला हिजो आज, बरालिन्छ मन यो
जती बाँधी राखूँ भन्छु, उती उड्छ मन यो

छायाँ एउटा संगै डुल्छ, जहाँ जहाँ म डुले
फूल भुल्यो, भमरामा
फूल भुल्यो, भमरामा

कुन्नी केमा, म भुले
कुन्नी केमा, म भुले

को हो छायाँ बनी हिड्ने, बनि दिने को होला
जिन्दगीको साथी मेरो बनि दिने को होला

बसन्तमा वन फुल्यो, कुन्नी कहिले म फूले
फूल भुल्यो, भमरामा
फूल भुल्यो, भमरामा

कुन्नी केमा, म भुले
कुन्नी केमा, म भुले

डाली डाली, फूल फूल्यो
पात पात, म भुले

फूल भुल्यो, भमरामा
फूल भुल्यो, भमरामा

कुन्नी केमा, म भुले
कुन्नी केमा, म भुले

कुन्नी केमा, म भुले
कुन्नी केमा, म भुले

कुन्नी केमा, म भुले

Cover Singers: Chintu and Deeksha J Thapa

स्वर: साधना सरगम
फिल्म: दुई थोपा आँशु

Video @Youtube @MeAndMyGuitar

Original Video @Youtube