म अम्बर हुँ, तिमी धर्ती
लाखौं चाहेँ पनि, हाम्रो मिलन कहिले नहोला

म अम्बर हुँ, तिमी धर्ती

देखिन्छ दुर क्षितिजमा, हाम्रो मधुम संगम
देखिन्छ दुर क्षितिजमा, हाम्रो मधुम संगम

अबेगले म झुक्दा, तिमी उठेकी एकदम
तर न त छ त्यो क्षितिज, न त्यो मधुम संगम

म अम्बर हुँ, तिमी धर्ती

युग युगको तृष्णा हाम्रो, कहिले न तृप्त होला
युग युगको तृष्णा हाम्रो, कहिले न तृप्त होला

युग युगकै गाथा हाम्रो, धड्कन चिरिरहला
हाका पारेर पनि, ज्वाला जली रहला

म अम्बर हुँ, तिमी धर्ती
लाखौं चाहेँ पनि, हाम्रो मिलन कहिले नहोला

अम्बर गुरुङ

Video @Youtube, Nepal Aaja