बिर्सियौ कि तिमीले कसो..

मेरो मन सित, हाई
देउरालीमा सित खेली
माया लाएको मित, गाएको गीत

बिर्सियौ कि तिमीले कसो..

आशै आशमा,
पर्खेर म कति यो मनमा तिर्छिपाउ

आशै आशमा,
पर्खेर म कति यो मनमा तिर्छिपाउ

सत्य तिम्रै सम्झनामा, रुन्छ यो गाउँ
सत्य तिम्रै सम्झनामा, रुन्छ यो गाउँ

रुन्छ यो गाउँ

बिर्सियौ कि तिमीले कसो..

सरद बित्यो,
बादलले सन्देश केहि ल्याएको होइन

सरद बित्यो,
बादलले सन्देश केहि ल्याएको होइन

शान्ति कतै जिन्दगीले, पाएको छैन
शान्ति कतै जिन्दगीले, पाएको छैन

पाएको छैन

बिर्सियौ कि तिमीले कसो..

शब्द: रत्न समशेर थापा