पर्खाईमा भिज्यो सिरानी
पर्खाईमा भिज्यो सिरानी

सम्झनीमा बित्यो सपनी

चाडै फर्की आउ, ए मेरी मायालु
ए मेरी मायालु

पर्खाईमा भिज्यो सिरानी

देउराली सुन्य लाग्छ,
मायाँ तिमी नहुँदा

हो.. देउराली सुन्य लाग्छ,
मायाँ तिमी नहुँदा

मुटु मेरो तेसै जल्छ,
स्पर्शले नछुदा

चाडै फर्की आउ ए मेरी मायालु
ए मेरी मायालु

पर्खाईमा भिज्यो सिरानी

मलाई जस्तै तिम्लाई पनि,
त्यहाँ तेस्तै हुदो हो

हो.. मलाई जस्तै तिम्लाई पनि,
त्यहाँ तेस्तै हुदो हो

सम्झी मलाई एकान्तमा,
तिमी पनि रुँदो हो

चाडै फर्की आउ, ए मेरी मायालु
ए मेरी मायालु

पर्खाईमा भिज्यो सिरानी
सम्झनीमा बित्यो सपनी

चाडै फर्की आउ, ए मेरी मायालु
ए मेरी मायालु

ए मेरी मायालु, ए मेरी मायालु

स्वर, शब्द अनि संगीत: राजु लामा

Video @youtube, Music Nepal