नयाँ नयाँ घामको किरण, नयाँ नयाँ पात यो
नयाँ नयाँ घामको किरण, नयाँ नयाँ पात यो

नयाँ अब जिन्दगीको, मिठो सुरुवात यो
नयाँ अब जिन्दगीको, मिठो सुरुवात यो

नयाँ नयाँ घामको किरण, नयाँ नयाँ पात यो

बुटा बुटा चियाबारी, आँगन यो अजम्बरी
बुटा बुटा चियाबारी, आँगन यो अजम्बरी

फूलेका नि पसिना, मोती दाना वरिपरि
फूलेका नि पसिना, मोती दाना वरिपरि

फिक्का चिया तिर्खा मिठो, हाँसी हाँसी पिएको
फिक्का चिया तिर्खा मिठो, हाँसी हाँसी पिएको

नयाँ नयाँ घामको किरण, नयाँ नयाँ पात यो

बादलको देश माथी, नाची हिड्ने परी रानी
बादलको देश माथी, नाची हिड्ने परी रानी

मेरो घर आएकी छे, सुन्केसरी मेरी रानी
मेरो घर आएकी छे, सुन्केसरी मेरी रानी

सानो खुशी सुहाएको, जीवन यो रमाईलो

नयाँ नयाँ घामको किरण, नयाँ नयाँ पात यो
नयाँ नयाँ घामको किरण, नयाँ नयाँ पात यो

नयाँ नयाँ पात यो

संगीत: शान्ती ठटाल
स्वर: बिमला सेन्चुरी प्रधान
फिल्म: बाँच्न चाहनेहरु

Audio @soundcloud, Music Nepal