एउटै बाटो सधैँ भेटघाट, भई रहँदा
मुस्कानहरु साटीएछन्, देखी रहँदा

हो, कुन बिन्दुमा मन खुले, पत्तै भएन
कसले राख्यो पहिलो प्रस्ताब, थाहै भएन

हो, कसले राख्यो पहिलो प्रस्ताब, थाहै भएन

एउटै बाटो सधैँ भेटघाट, भई रहँदा

कहिले घुइंचो, कहिले हल्ला, कहिले एकान्त
कहिले खुशी, कहिले सुर्ता, कहिले अशान्त

कहिले घुइंचो, कहिले हल्ला, कहिले एकान्त
कहिले खुशी, कहिले सुर्ता, कहिले अशान्त

बाढ्दा बाढ्दै एक अर्कामा, शंकोच रहेन
यस्तै घडी कहाँ मिल्यौ, थाहै भएन

हो, यस्तै घडी कहाँ मिल्यौ, थाहै भएन

एउटै बाटो सधैँ भेटघाट, भई रहँदा

भिडले एक्लो पार्दा पार्दै, नजिक भएछौ
सायद बिश्वास खोज्दा खोज्दै, आफ्नो भएछौँ

भिडले एक्लो पार्दा पार्दै, नजिक भएछौ
सायद बिश्वास खोज्दा खोज्दै, आफ्नो भएछौँ

तिमी सित भेटे पछि, पिरै रहेन
कति छिटो खुशी झुले, थाहै भएन

हो, कति छिटो खुशी झुले, थाहै भएन

एउटै बाटो सधैँ भेटघाट, भई रहँदा
मुस्कानहरु साटीएछन्, देखी रहँदा

हो, कुन बिन्दुमा मन खुले, पत्तै भएन
कसले राख्यो पहिलो प्रस्ताब, थाहै भएन

हो, कसले राख्यो पहिलो प्रस्ताब, थाहै भएन
हो, ला ला ला ला ला ला ला ला ला ला
हो, हं हं हं हं हं हं हं

स्वर: दिप श्रेष्ठ