को हौ तिमी, मेरो को हौ तिमी
को हौ तिमी, मेरो को हौ तिमी

आँखामा हेर, मेरो सपना छ
त्यो सपना भित्र, एउटा संसार छ

त्यो संसार, तिमी बिना अधुरो छ
त्यो संसार, तिमी बिना अधुरो छ

थाहा छैन किन, चोखो मायाँ गर्छु
मेरो आयू तिमीलाई, सरे तिम्रै सामु
म हाँस्दै मर्छु

हे हे हे हे, हे हे हे हे, हे हे हे, ना ना
हे हे हे हे, हे हे हे हे, हे हे हे, ना ना

कसकी हुन्छ्यौ, कहाँ हुन्छ्यौ
मेरी हुन्छ्यौ, हुन्नौ के छ

यि सबैको, मतलब छैन
तिमी हाँसे, मलाई पुग्छ

तिमीलाई थाहा नहोस्, तर
एकोहोरो मायाँ गर्छु,
एकोहोरो मायाँ गर्छु

मेरो दुख, पन्छाउदै,
नजिक भन्दा, नजिक भाछौ

कस्तो नाता, साइनो सम्झी
मेरो आँशु पुछीराछौ

शंका लाग्छ, बिना मायाँ
यती स्याहार, कसले गर्छ
बिना मायाँ, कसले गर्छ

को हौ तिमी, मेरो को हौ तिमी
को हौ तिमी, मेरो को हौ तिमी

आँखामा हेर, मेरो सपना छ
त्यो सपना भित्र, एउटा संसार छ

त्यो संसार, तिमी बिना अधुरो छ
त्यो संसार, तिमी बिना अधुरो छ

थाहा छैन किन, चोखो मायाँ गर्छु
मेरो आयू तिमीलाई, सरे तिम्रै सामु
म हाँस्दै मर्छु

फिल्म: First Love
स्वर: सुरेन्द्रमान सिंह, रजिना रिमाल