Menu Close

Category / आधुनिक

नारायण गोपाल

बुझ्नै सकिनौ

बुझ्नै सकिनौ तिमीले, आँखाको भाका मेरो
आँखाको भाका मेरो

मुटु मुटुमा प्रित बनी, भरिन सक्छु म
अधर अधरमा गीत बनी, छरिन सक्छु म

हजार सपना

अल्झे कहिँ त के भो, बाटो भुलेको छैन
भाँची सकेको विश्वास, फेरी भएर आउँछ

हजार सपनाहरुको, मायाँ लागेर आउँछ

Older Posts