Menu Close

Category / गजल

खलि

#nepalyrics #nepalisongslyrics #nepaligajal #khali #prakashtimilsina #rajanrajsiwakoti

मायाँ गरे जस्तो मलाई गर्थी अलि अलि
सोझी साझी भन्ठानेको मान्छे रैछे खलि

आँखीर मलाई झुक्काएर, आँखीर मलाई झुक्काएर,
अर्कैसंग चली हजुर, मान्छे रैछे खलि

मागेर पाइन्न मायाँ

#nepalyrics, #nepalisongs #nepaligajal #nepalisongslyrics #nepalimusic

मागेर पाइन्न मायाँ, खोसेर पाइदैन
व्यापार होइन मायाँ, किनेर पाइदैन