Menu Close

Category / Cover Song

डाली डाली फूल फूल्यो (Cover Song)

#nepalyrics #nepalimoviesong #nepalisong #nepalisonglyrics #Deeksha #Chintu

किन होला हिजो आज, बरालिन्छ मन यो
जती बाँधी राखूँ भन्छु, उती उड्छ मन यो

छायाँ एउटा संगै डुल्छ, जहाँ जहाँ म डुले
फूल भुल्यो, भमरामा
फूल भुल्यो, भमरामा

कुन्नी केमा, म भुले
कुन्नी केमा, म भुले

जून त लाग्यो ताराले (Cover Song)

#freshsong #coversong #juntalagyotarale #somewhere #almoda #ayska #nepalisong #nepalisonglyrics #nepalyrics

रंगीबिरंगी फूलको, थुंगा थुंगा टिपेर
तिमी हिड्ने गोरेटो, सपनाले भरेर

आँखाको नानीमा, सजाउने छन् साराले

जून त लग्यो ताराले, मन त लग्यो मायाले
यो पहाड, त्यो पहाड हेर्दा हेर्दै साराले