Menu Close

Category / Indie Folk

तिमी र म

#nepalyrics #timirama #bartikarai #sishirma

शिशिरमा हुरी चल्दा, आँगनीमा बसेर
मेरो याद कति आयो, होला

दशैँको वासनालाई, बतासले बगाउँदा
मलाई कति सम्झ्यौ, होला

सपनाबाट ब्युझिएर, आँखाभरी आँशु बोकी
निदरीसँग बिन्ती गर्यौ, होला

हवाईजहाज

शब्दै शब्दले सागर बनाउन सके, डुंगा बनेर आफै तैरिदै आउने थिए

नबोली बुनेका सारा कसमहरू पुरा गर्ने, साहश सबै खोजेर ल्याउने थिए

उ आयो हवाईजहाज, मेरो मायालाई उडायो

Older Posts