Menu Close

Category / Movie

को हौ तिमी

आँखामा हेर, मेरो सपना छ
त्यो सपना भित्र, एउटा संसार छ

त्यो संसार, तिमी बिना अधुरो छ
त्यो संसार, तिमी बिना अधुरो छ

थाहा छैन किन, चोखो मायाँ गर्छु
मेरो आयू तिमीलाई, सरे तिम्रै सामु
म हाँस्दै मर्छु

नयाँ नयाँ घामको किरण

#nepalisong #nepalyrics #nepalimusic #nepalisonglyrics #nepalifilmisong #shantithatal #bimalcenturypradhan #bachnachahaneharu

नयाँ नयाँ घामको किरण,
नयाँ नयाँ पात यो

नयाँ अब जिन्दगीको,
मिठो सुरुवात यो

Older Posts