Menu Close

Category / Pop

सोचीरहेछु

#nepalyrics #nepalisongs #nepalimusic

समय किन, सिमित हुदैन
अधुरा यि पल, बिलिन हुन्छ

चाहना सबै, स्पष्ट नै छन्
तै पनि केहि, यहाँ समेटिन्न

सोचीरहेछु, के गर्न सक्छु
सोचीरहेछु, के गर्न सक्छु

दशैँ तिहार

#happydashain #nepalyrics #nepalisongslyrics #dashaintiharsong #sugampokhrel

अर्काको देशमा लै लै, सम्झना आको नि मैलाई
सयपत्री फूलेको आँगन, रातो अक्षता जमरा लगाई

यता मेरो आँशुको धारा, उता होलान रातै ति निधार

Older Posts